Saturday, April 30, 2011

नेपालमा २ खालको मान्छे छन् रे


एकथरी, हुनेखाने
अर्काथरी, हुदाँ खाने
बिचमा खाल्डो छ !

नेताहरु
खाल्डो अझै गहिरो पार्ने
पानी को मूल भेट्टाउने
अनि
बत्ति निकाल्ने
सोच्दै होलान !

आजको कान्तिपुर दैनिक बाट प्रेरित
(हिमाल हेरेर रोएँ, क्रिस्टिन रेनिए )
2068-1-17

0 comments:

Post a Comment