Thursday, January 7, 2021

आजकल

आजकल 

बिना कारण
बिना प्रसङ्ग
नबोल्ने,
नलेख्ने,
नगर्ने
आदत लागेको छ।

1 comments: