Thursday, September 1, 2005

लामो कुराकानी

कस्तो, कति 
किन, कसरी 
के, को, कुन 
कसलाई, कसले 
कहाँ, केमा 
कसको, कसकी 
कहिले, कतिखेर !

यी शब्दहरुलाई 
प्रसंगबस मिलाएर 
केहि भावको आश गरि 
फ्याकिएको बोलीले 
कुराकानी लम्ब्याउछ। 
तर मलाई,
बोल्न मन छैन !

0 comments:

Post a Comment