Monday, August 8, 2005

कुरा र प्रश्न

कुनै बोलीमा
उत्तरको अपेक्षा 
छैन भने 

त्यो प्रश्न हैन !


त्यो बर्तालापको 
निरन्तरता सम्भब छैन
नगर्नु !  

0 comments:

Post a Comment