Sunday, December 13, 2009

दुइटा मन


जोले जे भनोस, 
मान्छेको,
दुइटा मन हुन्छ,
एउटाले पत्याउछ,
अर्कोले मान्दैन,
होनी,
हैन र?

1 comments: