Thursday, July 21, 2011

आफ्नो कुरो


म,
आफू नियाल्ने मान्छे !

निश्चिन्त,
मुहारमा उज्ज्यालो,
भान हुने कुरा हो |

मस्त छन्,
नयन,
लट्ठ छन्|

बोलीको सुर,
अर्कै सुनिन्छ,
मिठास छ रे |

कोहि राम्री लाग्नु,
त्यसैले आफ्नो कुरो !

0 comments:

Post a Comment