Wednesday, July 23, 2008

सांझ परेपछी

सांझ परेपछी,
रात पर्छ रे,
रात परेपछी,
निदाईन्छ रे,
त्यस्तो हुन्छ र?
खै,
मैले,
याद गरेको,
छैन ।

1 comments:

  1. ya..its true sometimes.... i jus want to add--- "hamile testo yaad gareka chhainau.."

    ReplyDelete