Saturday, July 26, 2008

मान्छे भन्दा पाको मन

मान्छे
भन्दा,
मन,
पाको भएछ,
त्यसैले,
नगर्ने- नगर्ने,
गर्न मन लाग्छ,
र,
मैले मनको अघि,
हार,
स्विकार्नै पर्छ ।

0 comments:

Post a Comment