Saturday, July 26, 2008

मैले सुन्दिन भनेपनि

मैले चाहे,
हेर्दिन,
भन्न सक्छु,
तर किन,
सुन्दिन,
भनेपनि,
कान,
आँखा जसरि,
बन्द हुन्न ?

0 comments:

Post a Comment