Wednesday, July 23, 2008

किन रुन्छेउ तिमी?

किन रुन्छेउ तिमी?
मेरो लागी?
जब म आफैप्रति बफदार हुन सकिन!
त्यसैले,
तिम्रो ह्रिदयको,
मतलबै नगरी,
म कुर्लन सक्छु,
म त्यसमा एकतमासको ढोङ्ग देख्छु!!!
र मलाई स्वाङ पार्नेहरु,
मन पर्दैनन,
तिमीलाई पर्न सक्लान,
त्यो मेरो चिन्ताको बिषय
रहेन ।

0 comments:

Post a Comment