Wednesday, July 23, 2008

रुनेहरु मलाइ, मन पर्दैनन

रुनेहरु मलाइ,
मन पर्दैनन;
किन थाह छ?
एक्लै रुन्छन,
मसँग आउनु नी!
सँगै जात्रा देखाउनु हुन्थ्यो ।

0 comments:

Post a Comment