Wednesday, July 23, 2008

मन पोलेकोले

प्रसंग बदलिन,
बेर लाग्दैन,
तर क्षणिकमा,
धेरै प्रसंग बदल्नु,
मन पोलेकोले मात्र,
गर्न जानेको हुन्छ,
म जस्तो ले ।

0 comments:

Post a Comment