Saturday, July 26, 2008

जिन्दगी

ती,
मस्त-मस्त,
मस्किने,
हिँडाईहरू,
मजाले,
हल्लिने,
हल्लाईहरू,
अनि,
सनक्क,
सन्किने,
आँखाहरू,
बस,
जिन्दगी,
रमाईलो,
बनिदिन्छ ।

0 comments:

Post a Comment