Friday, March 13, 2009

नेपाल बेचिदिउँन

चौबिश घन्टा,
उज्यालो,
रोगी अहँ,
सररको बाटो,
नयाँ सोच,
पलाउने,
माहोल,
केही गरौ भन्ने मनहरू!
यस्तो होला की,
नेपाल बेचिदिउँन ।

2 comments:

  1. मैले त भनेकी हो नि .. बेच्नी भए बेच्नी.. कि कसो ?

    ReplyDelete