Friday, March 13, 2009

मन पर्ने रँग

नीलो रँगमा,
शान्ती,
अनि,
हरियो रँगमा,
समायोजनको,
आशा,
पलाउँछ भन्छन ।
खै, भएन!
मन पर्ने रँग,
change गर्ने,
सोच्दैछु ।

0 comments:

Post a Comment