Tuesday, May 18, 2010

fishville

एउटा aquarium,
किन्ने सोचेथें,
बैनीले गाली गर्थी,
आफ्नो त हालत येस्तो छ,
माछा कसरि पाल्चस?
येसो घुम्दै जांदा,
Fishville भेटियो,
९ ओटा tank छ,
दिनमा ३६० ओटा माछा,
खान दिएन भन्दै,
गाली गर्छन होला !
बेच्दिन्छु अनि थाहा पाउछन्

0 comments:

Post a Comment