Tuesday, May 18, 2010

प्रेरणा (prerana)

साथ भने नि,
प्रेरणा भने नि,
motivation भने नि,
inspiration भने नि,
support भने नि,
जे जे भने नि,
चाहिँदो रैछ,
जिन्दगीमा,
जोशिला छिन,
कति पो हुन्छन् र ?

0 comments:

Post a Comment