Sunday, December 5, 2010

मजा


दलिनबाट,
तप-तप,
पानी पोखिँदाजस्तो,
छताछुल्ल,
आफूलाई,
शब्दमा पोख्दा,
मजै अर्कै !

0 comments:

Post a Comment