Wednesday, December 8, 2010

प्रेम

कुनै ताका,
म कसैको,
नाम जपिरहन्थें,
मानौं त्यो कुनै मन्त्र थियो !
र,
त्यसलाई जपे,
म स्वर्ग पुग्थें |

0 comments:

Post a Comment