Sunday, December 4, 2011

लेख्नेहरु

कोहि
आफ्ना लागि लेख्छन ।
कोहि
लेख्नका लागि लेख्छन ।
अनी कोहि
"समय" का लागि !
[60]

0 comments:

Post a Comment