अचानक आँखा जुध्यो,
नयाँ ठाउँमा,
नयाँ मान्छे संग |
लामो कपाल,
तेजिला आँखा,
अनि,
त्यो ओठ !
उसको सुन्दरताको प्रसंशा,
त्यसबेला,
मिठो मुस्काएर मात्र गर्न सकें मैले |
Friday, December 3, 2010
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment