Friday, December 3, 2010

दुखि


इच्छा,
जसका पनि हुन्छन,
अनगिन्ति!
आफ्ना इच्छा,
पुग्नै पर्छ,
अनि,
नपुग्नु दुख हो,
भन्नेहरु,
दुखि हुन् |

0 comments:

Post a Comment