Friday, December 3, 2010

मेरो सपना

पारी,
क्षितिजमा,
मेरो एउटा,
सपना देखिन्छ |
तै,
मलाई,
कैयन रात,
ननिदाउनु छ |
तिमी सायद,
क्षितिजमा,
केहि देख्दैनौ,
मेरा सपनाहरुको,
के वास्ता,
तिम्रा जो परेनन |

0 comments:

Post a Comment