Friday, December 3, 2010

उपहार

सानो जाली रिमाल,
उपहार दिएर,
एउटा नौलो संसारको,
छानो मुनि,
हाम्रो दुनिया फुलाउने,
मेरो इच्छा,
सायद,
रुमालमै, सिमित भयो |

0 comments:

Post a Comment