Sunday, March 20, 2011

Nepal (नेपाल)


नेपालमा
university छैनन्
teacher छैनन्
अरु त अरु,
student नै छैनन् |
exam हुदैनन्,
certificate को अर्थ लाग्दैन, यहाँ |
बेला बेला..
आफूँ पनी छु जस्तो लाग्दैन |

यहाँ,
सोचहरु छन्
भुँडी छन्
रक्सि छ
चुरोट छ..
गल्लि छन्..
चोक छन्..
गफ छन्..
मजा छ !

यत्तिले हो
अडिने, अडिने |
भाग्ने, भाग्ने |

0 comments:

Post a Comment