Thursday, August 18, 2011

तस्बिर


तिमी सँगका स-साना यादहरु,
गह्रौ छन्, भारि छन् |

ती,
मलाई थिच्न खोज्छन,
बिथोल्न खोज्छन,
रुवाउन खोज्छन |

म,
लट्ठिएको हुन्छु,
तिमीमा, यादमा |
मातमा !

त्यसपल,
तिम्रो तस्बिर मा,
इशारा गर्दै लोलाएका,
तिम्रा ती नयन,
म चुम्न चाहदो हुँ |

0 comments:

Post a Comment