Saturday, August 13, 2011

आइतबार

के गर्देई छौ ?
खुसी त छौ ?

कुरा सकिए !

अनि
हामी,
अब आउने कुनै आइतबारको कुरा गर्छौँ !

शुक्रबार  नत्र,
सुत्न छाडेर,
गफ हानेर
को बस्थ्यो ?

0 comments:

Post a Comment