Saturday, August 13, 2011

जाबो

तिमी जे भन,
जे बोल !

जब,
तिम्रो बोलाई,
अनि,
मैले मानेको,
तिम्रो सुन्दरताको,
मेरो लागी अर्थ रहेन,
भने !

0 comments:

Post a Comment