Tuesday, August 27, 2013

सताउनेहरू


बोल्न सक्नेहरु
बोलेर सताउँछन l

बोल्न नसक्नेहरु
नबोलेर सताउँछन l

सताउनेहरुलाई
मिले चटक्क छाड्नु
नमिले सके जति माया गर्नु l

0 comments:

Post a Comment