Tuesday, August 27, 2013

निर्णय


जिन्दगीमा
यो मान्छे ठिक कि त्यो ठिक भनेर
मान्छे खुट्याउन न अल्झेर
कुरो के ठिक त
सोच्ने भने
कठिन अबस्थामा पनी
निर्णयहरु
सहज बनी दिन्छन l

0 comments:

Post a Comment