Saturday, July 22, 2017

प्रतिबद्धता

गर्छु भनेसि त्यसरी गर्नु जहाँ 
निहुहरु, बहानाहरुको सवाल नहोस 
गर्नु बाहेकको बिकल्प नहोस 
कुनै पछूतो नहोस 
कत्ति पनि रिस राग नहोस 
अनि भोलिबाद नहोस 
अनि धोका नहोस । 

र गर्दिन भनेसि
त्यसरी नै नगर्नु ।

गर्नु पर्ने चिज प्रति
मान्छे जिम्मेबार होस्
प्रतिबध्द होस् 
समर्पण होस् !

0 comments:

Post a Comment