Saturday, July 22, 2017

जिम्मेबारी

जिम्मेवारीमा
लिने र दिने दुई पक्ष हुन्छन ।
दुबैको स्वार्थ हुन्छ
दुबैका सपना हुन्छन्
दुबैका आशा हुन्छन् ।
दुबैमा जिम्मेबारी थपिन्छ ।

लिनेमा त यसै थपियो
दिनेमा झन 
लिने ले के गर्ने होला भन्ने जिम्मेबारी !
त्यसैले जिम्मेबारी 
सामान्य गणित हो !

1 comments:

  1. wow what link between math and resposibility. I liked it. thank you for sharing....: http://nepaligossip.com/

    ReplyDelete