Saturday, July 22, 2017

लक्ष्य प्राप्तिका बाटाहरु

लक्ष्य प्राप्तिका बाटाहरु 
सधैँ सिधा होलान र ?
मान्छेले परिस्थिति बस् 
बाङ्गिन, टेडीन पनि सक्नु पर्छ !
आफ्ना निर्णयहरु आफ्ना हुन्
आफ्नो उदेश्य आफ्नो हो 
संगर्ष आफ्नो अनि भोगाई आफ्नो !
गन्तव्यका बाटा जसरि मोडिन्छन् 
परे त्यसरी मोडिनु तर नहार्नु, नभाग्नु !

0 comments:

Post a Comment