Thursday, September 10, 2009

अलिकता वाइन

अलिकता वाइन,
थोरै याद,
आत्मिय साथ,
खोज्ने मा,
म नि पर्छु ।

2 comments: