Saturday, July 22, 2017

कुराहरु

कुराहरु जोड्न मिल्छन
गुणन गर्न मिल्छन 
तर घटाउ अनि भागा गर्न मिल्दैनन ।
कान चिम्लन सकिन्न 
बोली बिर्सन सकिन्न । 
बिर्सिनु भन्दा टाडीनु सजिलो
झेल्नु भन्दा भाँडीनु सजिलो । 

या त थोरै बोल्ने 
अनि थोरै सँग सुमधुर सम्बन्ध राख्ने, 
या धेरै बोल्ने, सुस्त बोल्ने अरुको सन्मान गर्न सक्नेसँग 
कसको के चल्ला र ?

0 comments:

Post a Comment