Saturday, May 28, 2011

तिमी


तिमीलाई भेटेको
साँझदेखी
म
समयको
नियन्त्रणमा छैन !

मलाई,
त्यस्तै लाग्दै छ
समय
तपाइको नियन्त्रणमा
छ !
उसले भनी !


[ पल्पसा क्याफे ]

0 comments:

Post a Comment