Showing posts with label बिवाह. Show all posts
Showing posts with label बिवाह. Show all posts

Thursday, February 18, 2021

बिवाह

बिवाह 
जिन्दगीको सबैभन्दा ठूलो 
फाईनान्सिएल डिसिजन हो !

त्यसैले
बिवाह गर्न
हतार नगर्नु !

घरजम

बिवाह हुन र
घर जग्गा जोडिन
जुर्नु पर्छ रे !

अब कहिले जुर्ने हो
त्यसैको पर्खाइमा छु ।