Thursday, February 18, 2021

घरजम

बिवाह हुन र
घर जग्गा जोडिन
जुर्नु पर्छ रे !

अब कहिले जुर्ने हो
त्यसैको पर्खाइमा छु ।

0 comments:

Post a Comment