असन चोक
न्युरोड गल्ली
बसन्तपुरको ठेला..
कहाँ जाउँ म ?
मागेर पाए माग्थे
किनेर पाए किन्थें ।
त्यो फुर्सदमा
मलाई मन पराउने
मान्छे सँग
कफी पिउदै बस्ने
झिनो चाह !
'manasha' ... feelings for a moment i hold and see, for a moment i pause and listen.. an expression of the experience of 'a moment'.. more
असन चोक
न्युरोड गल्ली
बसन्तपुरको ठेला..
कहाँ जाउँ म ?
मागेर पाए माग्थे
किनेर पाए किन्थें ।
त्यो फुर्सदमा
मलाई मन पराउने
मान्छे सँग
कफी पिउदै बस्ने
झिनो चाह !
मागेर पाइने कुरा रैनछ,
किनेर पाइने कुरा रैनछ,
खोजेर पाइने कुरा रैनछ |
बेच्न नमिल्ने कुरा रैछ,
लिन-दिन नमिल्ने कुरा रैछ |
माने हुने कुरा रैछ,
नमाने नहुने कुरा रैछ |
मैले,
मेरा लागि लेख्ने हो !
तिम्रा लागि,
अरुका लागि,
अनि,
उसका लागि,
लेख्ने,
फुर्सद किन्न पाइन्छ र ?
Designed by: Templateism