Sunday, April 17, 2022

पैसो

कुलतमा नफस 
कुसंगतमा नपर ।

सोखहरु धेरै बनाऊ तर
आफ्ना इक्षाहरुमा 
केही समय लगाम लगाऊ ।

आफुलाई काम/job मा 
समर्पित गर ।

अनि हेर 
पैसो कसरी फल्छ ।


0 comments:

Post a Comment