Saturday, April 16, 2022

काम

तैले काम खोज्दै
बस्ने हैन ।
कामले 
तँलाई खोज्दै आओस ।

तैले पैसो खोज्दै
बस्ने हैन ।
पैसोले
तँलाई खोज्दै आओस ।

0 comments:

Post a Comment