मलाई भिडभाड मन पर्दैन
मान्छेहरुको हुल मन पर्दैन । 
मलाइ मसिन र गाडिहरुको 
कोलाहल मन पर्दैन । 
मलाई यसो फुर्सदमा 
टोलाउन नपाउने 
दैनिकी मन पर्दैन । 
काठमाडौंमा त्यस्तो केही छैन 
जो मन परोस सिवाए आफ्नो काम । 
काठमाडौंको बयान 
म एउटा जिब्रो भएको प्राणीले 
कसरी गरि सकुँला र ?
Thursday, February 18, 2021
काठमाडौं
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment