हामी सुत्दैनौ होला !
सम्भावनामा,
बोल्दै छु !
यस्तरी कि,
मानौ,
हामी सुत्न बनाईएकै हैन |
'manasha' ... feelings for a moment i hold and see, for a moment i pause and listen.. an expression of the experience of 'a moment'.. more
Designed by: Templateism
खै ,
ReplyDeleteकुन बेला पछिको समयलाई दिन भन्छन,
कुन बेलालाई रात?
खल्तीभित्रै छ एउटा सुर्य !
उदाए के भो, नउदाए के भो ...
यो मन अस्ताएको, उहिल्यै हो !
सूर्य खल्तीमा बोकेपनि,
ReplyDeleteअस्ताएको मन,
अनि,
निदाउन नसिकेको तन,
कसले फुलाउन सक्ला र !
सूर्य उदाओस,
चन्द्रमा उदाओस,
ले,
त्यसैले,
फरक नपर्ला !
निद्रा र मनको,
सायद पूर्व जन्मको,
सम्बन्ध हुनुपर्छ !