Saturday, October 5, 2013

समय-शब्द

समय घुम्दा
ऋतु फेरी उही हुँदा
मौसम अनि आकाशको
रौनक उही हुँदा
पर्ब, बेला - उही पर्दा l
शब्द दोहोरिन्छन, लाग्थ्यो !
त्यस्तो हुँदैन रहेछ l
कुनै पलको बयान
समयले बदल्छ l


0 comments:

Post a Comment