Sunday, September 26, 2021

आज

खाने आज हो 
भोलिलाई साँचेर के भो ?
भोग्ने आज हो
भोलिलाई बाँचेर के भो ?

0 comments:

Post a Comment