Tuesday, October 26, 2021

जे नि

ई कानले 
जे नि सुन्न पर्नी !
यी अँखाले
जस्तो नि देख्न पर्नी !
यो जिवनले 
जस्तो नि भोग्न पर्नी !

0 comments:

Post a Comment