Wednesday, October 27, 2021

झरी

पानी परेपछी 
सबै अन्न, फलफूल 
तरकारिका बिउहरु
यसरी उमृएको देखेर
मलाई पनि 
झरीमा 
रुझ्न मन लाग्यो !

0 comments:

Post a Comment