Saturday, July 26, 2008

फूल

फूलको,
मायालु,
आत्मियता,
अनि,
मायालु साथमा,
हुने,
रोमान्चकता,
एउटै,
लाग्छन ।
एउटा,
बस् हेर्न मन लाग्छ,
अर्कोलाई चुम्न ।

0 comments:

Post a Comment