Saturday, July 26, 2008

जिन्दगी

चारैतिर,
धुम्म,
बादलले,
घेरेको बेला,
पानी पर्ला,
भन्न,
मलाइ पनी,
आउँछ,
तर,
तिम्रो,
चेहराको,
कालो,
निलो,
बादलको,
भविष्यवाणी,
गर्न नसकेर,
मैले,
आफ्नो,
जिन्दगी,
बिगारेँ ।
बिगार्दै छु ।

0 comments:

Post a Comment