Saturday, July 26, 2008

माया

पालो-पालो,
एक पछि अर्को,
सबै सँग,
नजिकिनु,
समयको,
खेल,
रहेछ!

तर,
सधैँ,
एकैजनासँगको,
साथ,
अनि,
आत्मियतामा,
रम्नु,
'साहस',
र,
'माया',
रहेछ ।

0 comments:

Post a Comment